2026-09-25 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् । 

श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने ‘आबुधाबी डाइलग’ को यस पटकको कार्यक्रम दुबईको अल हप्तुर प्यालेसमा हुँदैछ । ‘आबुधाबी डाइलग’ मा बिभिन्न १६ देशका श्रममन्त्री सहित बिभिन्न ४ मुलुकका पर्यवेक्षक तथा सरकारी/गैरसरकारी निकायका पर्यवेक्षेक समेत हुन्छन् ।  ‘आबु नेपालले नेपाली श्रमिकको हक-हितको विषयमा कुरा उठान गर्ने तथा त्यससम्बन्धि संवाद हुने श्रम मन्त्रालयले जनाएको छ । 

आगामी कात्तिक १२ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल यूएई पुगेका छन् । युएई पुगेका मन्त्री श्रेष्ठले यूएई रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्ने तथा जेल भ्रमण पनि गर्ने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक