Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरियामा एक नेपाली कामदारलाई ओमिक्रोन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ११, काठमाडौँ |</b> रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली कामदारमध्ये एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ ।<br></p><p>गतहप्ता नेपालबाट ८९ जना नियमित र ४९ जना कमिटेड गरी १ सय ३८ जना इपिएस कामदार उडेका थिए । कोरोना संक्रमणको जोखिम भएका कारण कामदार उच्चस्तरीय स्वास्थ्य सतर्कता अपनाउँदै कोरिया प्रस्थान गरेका थिए ।&nbsp;</p><p>अर्को उडान आगामी जनवरी ३ तारिखमा हुनेछ । उक्त उडानमा भने यथावत् रहेकोे बताइएको छ । नेपालले आगामी जनवरी महिनामा कोरियन एयरलाइन्सको ४ वटा उडान गराएर भएपनि नेपाली कामदार लैजान आग्रह गरेकोे छ ।</p>