Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>पुस २०, काठमाडौँ | </b>दक्षिण कोरियामा ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान मृत्यु भएकाे छ।&nbsp; यो भेरियन्टबाट यहाँ पहिलो पटक दुई जनाको मृत्यु भएकाे हाे।<br></p><p>यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा पहिलो पटक दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।</p><p>दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो। गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एक जनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन्।</p>