२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले राख्यो नेपालसहित ५७ देशलाई रातो सूचीमा !

२०७८, २३ पुष शुक्रबार ०७:०५

पुस २३,काठमाडौँ | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या बढेपछि कतारले नेपालसहित ५७ देशलाई रातो सूचीमा राखेको छ । 

कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाललगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाई असाधारण रातो सूचीमा राखेको छ ।

त्यसैगरी टर्की, बेलायत र संयुक्त राज्य अमेरिका पनि हरियो सूचीबाट रातो सूचीमा परेको खरबटाइम्सले जनाएको छ ।

कतार भित्रिने यात्रुहरूका लागि परिवर्तित सूची अनुसारको कोरोना नियन्त्रण मापदण्ड जनवरी ८, शनिबार बेलुकी ७ बजेबाट लागू हुनेछ ।  

रातो सूचीमा सूचीकृत देशहरूबाट कतार जाने यात्रुहरूले कतार पुग्नुभन्दा ७२ घण्टा अघि पीसीआर परीक्षण गर्नुपर्नेछ । उनीहरूले कतार पुगेपछि २ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । 

कोरोना विरूद्वको खोप नलगाएका यात्रुहरूले कतारमा जान पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो