२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले राखेको रातो सूचीमा अझैं ५४ देश, नेपाल कति स्थानमा ?

२०७८, २४ पुष शनिबार ०५:५४

पुस २४, काठमाडौँ | कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमितको सङ्ख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको छ। कतारले ओमिक्रोनको सङ्क्रमण उच्च देखिएका नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको हो।

कतार सरकारले ओमिक्रोन देखिएका देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै कतार उड्नुपूर्व ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र कोरोनाविरुद्धको खोप नलागएकालाई प्रवेशमा निषेध लगाएको छ।

यसैगरी रातो सूचीमा परेका देशबाट कतारमा पुुगेका नागरिकलाई अनिवार्य दु्ई दिन होटल क्वारेन्टाइनमा बस्नुुपर्ने व्यवस्था गरेको छ। कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार भित्रिने यात्रुका लागि परिवर्तित सूचीअनुरूप कोरोना नियन्त्रण मापदण्ड शनिबारदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो