2026-09-04 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको पर्थमा नेपाली महिला आफ्नै कोठामा मृत फेला

माघ १२, काठमाडौँ | अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छन्।

गैर आवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका अनुसार गत बिहीबार राति प्रभा पाण्डे पौडेल नामकी नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी हुन् ।  रूपन्देही स्थायी घर भएकी प्रभा स-परीबार ६ वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिईन्।

अध्ययन सकेर टिआर भिसामा रहेकी प्रभाको परिवारले दुई महिनाअघि सन्तान वियोगको पीडासमेत खेप्नुपरेको थियो  हालै १९० पिआरका लागि आवेदनसमेत दिएकी प्रभाको निधनले एनआरएनए वेष्टर्न अष्ट्रेलिया मर्माहत भएको बताएको छ । 

निकै मिजासिलो स्वाभावकी प्रभा घटना भएको साझ पनि साथीको घरमा डिनर गरेर फर्किएको स्रोतमा उल्लेख छ। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रभाको शव नेपाल पठाउनेबारे श्रीमान र परिवारसंग सल्लाह भइरहेको छ । एक साताअघि पनि सिड्नीमा पनि यस्तै प्रकारको घटना घटेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ