Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदीमा अकामा नि:शुल्क हुने , एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न कहिलेसम्म शुल्क लाग्दैन ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १३, काठमाडौँ | </b>साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ ।<br></p><p>साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९ का कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्‍याउन शुल्क नलिने&nbsp; निर्णय गरिएको बताइएको छ ।&nbsp;</p><p>जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वतः मार्च ३१ सम्म थपिने जनाएको छ । तर साउदी अरबमा यस अगाडि नै कोभिड–१९ विरुद्धको एक मात्रा खोप लगाएको र स्वदेश फर्किएर पुनः साउदी अरब फर्किनुपर्नेहरुलाई भने लागू नहुने बताएको छ ।</p>