Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक राेजगार विभागकाे महानिर्देशकमा शेषनारायण पाैडेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २५, काठमाण्डौ। वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय भएको मन्त्री श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेको ५ महिनामै सरुवा भएको हो ।

माहानिर्देशक काफ्लेले भदौ १० गते वैदेशिक रोजगार विभागको जिम्मेवारी पाएका थिए । बिभागमा जिम्मेवारी पाएका पौडेल मन्त्रालयको सामाजिक सुरक्षा महाशाखामा कार्यरत हुन् ।

यस्तै ईपीएस शाखाको प्रमुख पनि परिवर्तन गरिएको छ। सुरेश राउतलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयमा रहेका उपसचिव पुष्प कट्वाललाई ईपीएस शाखाको जिम्मेवारी दिइएको छ ।