रोशन पोखरेल, भदौ १२, मोरङ । प्रधानन्यायधिश सुशिला कार्कि बाट आज दिउसो १ वजे  विराटनगरमा नेपाल वार एशोसेसनको नवनिर्वित भवनको एक विशेष कार्यक्रममा विच शिल्यानास गरिएको छ । मोरड जिल्ला वार एशोसेसनको पुरानो ३ त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल, भदौ १२, मोरङ । प्रधानन्यायधिश सुशिला कार्कि बाट आज दिउसो १ वजे  विराटनगरमा नेपाल वार एशोसेसनको नवनिर्वित भवनको एक विशेष कार्यक्रममा विच शिल्यानास गरिएको छ । मोरड जिल्ला वार एशोसेसनको पुरानो ३ त"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

नेपाल वार एशोसेसनको नवनिर्वित भवनको उदघाटन

२०७३, १२ भाद्र आईतवार १०:०९

रोशन पोखरेल, भदौ १२, मोरङ । प्रधानन्यायधिश सुशिला कार्कि बाट आज दिउसो १ वजे  विराटनगरमा नेपाल वार एशोसेसनको नवनिर्वित भवनको एक विशेष कार्यक्रममा विच शिल्यानास गरिएको छ । मोरड जिल्ला वार एशोसेसनको पुरानो ३ तल्ले भवन मोरड जिल्ला अदालतले रु १ करोड १० लाखमा खरिद गरेपछि वकिलहरुलाई वकालत गर्नका लागी कार्यालयको अभाव रहदै आएको थियो । अण्डरग्राउण्ड पार्किङ्ग सुविधा सहितको ३ तल्ले भवन २ वर्ष भित्र निमार्ण गरिने सो कार्यक्रमका विच घोषणा गरिएको थियो

    कार्यक्रममा बोल्दै प्रधानन्यायघिष कार्किले न्याय दिनको लागी अहोरात्र खटिएका वकिलको कार्यको प्रशंसा व्यक्त्त गर्नुुु भयो । साथै आगामी दिनमा न्यायको पहुँचको अभावमा कुनैपनि नागरिक वञ्चित नहुन भन्नको लागी वकिलहरुले  निश्पक्ष र पारदर्शीताका साथ आफनो न्याय सम्पादन गर्न वकिल हरु लाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी