सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङबाट १२ गाँउपालीकाको माग

१२ भाद्र २०७३, आईतवार १३:४१

सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

प््रााविधिक सहयोग समितिले शुक्रवार जिल्ला स्तरिय स्थानिय तह पुर्न संरचना सम्वन्धि कार्यशाला गोष्टि राखी प्रस्तावित खाका सार्वजनिक गरेपछि उक्त खाका प्रति व्यापक असहमती आएपछि बिशिष्ट परामर्श एवं कार्य सम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेको छ ।  

प्रस्तावित खाका माथी छलफ गर्न जिल्लामा आएका साँसदहरु, दलका नेताहरु र अन्य सरोकारलावाहरुले बझाङको भूबनोट का आधारमा गाउँ पालिकाको माग गरेका हुन ।

राज्य पुर्न संरचना आयोगले भदौ १५ गते भित्र प्रस्तावित गाँउ पालीकाका भित्र रहेका  स्थानियहरुको राय सुझाव सहित गाँउ पालीकाको अन्तिम खाका केन्द्रमा पठाउने परिपत्र गरेपनि  यहाँ सो अवधि भित्र काम सकिने अवस्था देखीदैन  । 

आयोग ले दिएको कार्यविधि बमोजिम ८ वटा संख्यामा टुङ्गो लगाउन हामीले धेरै पटक पहल गरेका थिऔं स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिका सदस्य  महेन्द्रसिंह कुँवरले बताए । उनले भने बिशिष्ट परामर्श एवं कार्यसम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेकाले सोही अनुसार केन्द्रिय आयोगमा अनुरोध गरी पठाएका छौ । बिशिष्ट परामर्श तथा कार्यसम्पादन समुहले अनुरोध गरेपछि केन्द्रिय आयोगको र्निर्देशन नआउन्जेल स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिले बैठक स्थगित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ