चैत ११,  तुलसीपुर । सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११,  तुलसीपुर । सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

ज"/>

2026-09-12 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

चैत ११,  तुलसीपुर । सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

जमुनाले हसियाँ र चक्कु प्रहार गरी ६५ बर्षकी सासु गंगी कवँरको हत्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला परेकी गंगीको हत्या भएको निकर्षमा प्रहरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो । बुहारीले आफुले नै हत्या गरेको स्वीकार गरेकी थिइन् ।

रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मनमुटाव बढ्दै गएको थियो ।

‘सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चुक्क लिएर गएकी बुहारीले आक्रमण गरेर सासुको हत्या गरिन् ।’ ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस