ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको ५ लाख बढी बक्यौता रकम असुली

१३ भाद्र २०७३, सोमबार १५:११

ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक्यौता रकम असुल गर्न ग्राहकको लाइन काट्ने देशब्यापी अभियानलाई तिब्रता दिए पश्चात मात्रै सो बक्यौता रकम उठेको बितरण केन्द्रका निमित्त प्रमुख पुष्प राज भट्टले जानकारी दिएका छन । १ सय ४२ औद्योगिक सहित १३ हजार ३ सय ७० ग्राहक संख्या भएको केन्द्रमा अमरगढी नगरपालिकाले मात्रै सडक बत्ति प्रयोजनको १० लाख ९६ हजार ४ सय ३७ बक्यौता रकम बितरण केन्द्रलाई बुझाउन बाकिँ रहेको निमित्त प्रमुख भट्टले बताएका छन । 

बर्षौंदेखि विद्युत सेवा उपभोग गरेवापतको महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने कार्यलाई अहिलेपनि तिब्रता दिईएको छ । जसमा सोमबार सम्म २०–२५ ग्राहकको लाइन काटिएको जनाइएको छ । बक्यौता रकम असुली गर्न विद्युत सेवा काटिने अभियान चलाइएपनि विद्युत चोरीलाई भने प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ