Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिवकलीले जन्माईन् छोरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास/भदौ १५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी शिवकली हात्तीले विहान ५ बजे केटीलाई जन्म दिएकी छन् ।

२७ वर्ष पुगेकी शिवकलीको तेस्रो सन्तानका रूपमा स्वस्थ केटी जन्माएकी हुन् । केटीको ८० किलो पिण्ड रहेको निकुञ्ज स्रोतले जनाएको छ ।

तस्बिर : निकुञ्ज फेसबुक ।