भदौ १७, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शो संचालन गरेको छ । शुक्रबारदेखि सुरु भएको रेडियो गेम शो भदौ २१ गतेसम्म चल्नेछ ।

हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शो संचालन गरेको छ । शुक्रबारदेखि सुरु भएको रेडियो गेम शो भदौ २१ गतेसम्म चल्नेछ ।

हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेयर एण्ड लभ्ली विग तीज विग धमाका सुरु

२०७३, १७ भाद्र शुक्रबार १०:१८

भदौ १७, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शो संचालन गरेको छ । शुक्रबारदेखि सुरु भएको रेडियो गेम शो भदौ २१ गतेसम्म चल्नेछ ।

हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स्रोताहरुसँग नजिकिने विग एफएमले अघिल्ला वर्षहरुजस्तै यसपालीको तीजमा पनि ‘बिग तीज विग धमाका’लाई निरन्तरता दिएको जानकारी दिएको छ ।

एफएमले दिएको जानकारी अनुसार फेयर एण्ड लभ्ली विग तीज विग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएसमार्फत सहभागिता जनाउन पाउनेछन् ।

‘यो एउटा खेल हो र, यसमा सहभागीमध्येलाई हामीले विजेता बनाउँछौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने– ‘विजेताले बम्पर पुरस्कार स्वरुप सुनको गहना प्राप्त गर्नेछन् ।’ त्यस्तै दैनिक ३ जनाले २र२ हजार रुपैयाँ जित्न सक्नेछन् ।

रेडियो गेम शो अन्तरगत एफएममार्फत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । सहि उत्तर दिनेमध्येबाट लक्की ड्र गरेर दैनिक एक जनालाई पुरस्कृत गरिने एफएमले जानकारी दिएको छ ।

फेयर लभ्ली विग तीज विग धमाकामा सहभागीताका लागि स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई द्यक्ष्न् ?कउबअभश्र ँः लेखेर सहि उत्तर टाईप गरि ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । साँझ ८ः३० बजेको कार्यक्रममार्फत दैनिक तीन जना विजेता छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी