भदौ १७, पोखरा । पत्रकार कृष्णमणि बराललाई पर्यटन पत्रकारीता पुरस्कारबाट पोखरामा सम्मानीत गरिएको छ । 

रेष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पोखरा । पत्रकार कृष्णमणि बराललाई पर्यटन पत्रकारीता पुरस्कारबाट पोखरामा सम्मानीत गरिएको छ । 

रेष्ट"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन पत्रकारीताबाट बराल सम्मानित

२०७३, १७ भाद्र शुक्रबार ११:२५

भदौ १७, पोखरा । पत्रकार कृष्णमणि बराललाई पर्यटन पत्रकारीता पुरस्कारबाट पोखरामा सम्मानीत गरिएको छ । 

रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको २२ औ साधारणसभा तथा १२ अधिबेशनको अवसर पारेर  बराललाई नगद २५ हजार ताम्रपत्रले सम्मान गरिएको हो । बराल लामो समय देखी पोखरामा  पत्रकारिता गर्दै आएका छन् ।  उनि अन्नपुर्ण पोष्ट मा आबद्ध छन् । 

उनि सगैं समाजसेवी रामबहादुर पौडेल, र पर्यटन व्यवसायी गणेश भट्टराईलाई सम्मान  गरिएको हो  । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक गोपीनाथ मैनाली रेवान पोखरका अध्यक्ष गोपी भट्टराई लगाएतले उनिहरुलाई सम्मानपत्रले सम्मान गरे ।

 बराललाई फोटो पत्रकारिताका माध्येमबाट पोखराको पर्यटन विकासमा टेवा दिएको भन्दै पुरस्कार सहित सम्मान गरिएको हो  भने त्यसै गरि पौडेललाई फिर्के बुलौदी सरसफाई अभियान सञ्चालन गरेको, सार्वजनीक जग्गा अतिक्रमर्ण रोक्न सहयोग गरेका लगाएका काम गरि पोखराको विकासमा टेवा दिएको भन्दै सम्मान गरेको हो ।

त्यसै गरी भट्टराईलाई भूकम्प र नाका बन्दिपछि सुस्त रहेको पर्यटन क्षेत्रलाई जागरण गर्न पिटिआरसिको स्थापना गरि उल्लेख्य काम गरेको भ अन्नपुर्ण पोष्टमा कार्यरत बराल लामो समय देखि पोखरामा पत्रकारिता गर्दै आएका छन् ।न्दै रेवानले सम्मान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा