खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचो"/>

2026-09-18 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कहिलेसम्म यस्तो ?


खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोबाट जिल्ला विकास समिति जाने बाटोमा यसरी असरल्ल अवस्थामा फालिएका फोहोरले लाग्छ महिलाहरुको रमाइलो पर्व तीजको खिल्ली उडाइरहेको छ । 

फोहोर कसले फाल्यो भन्दा पनि यसको व्यवस्थापनमा प्रयोगकर्ता उपभोक्ता जागरुक नभएसम्म हाम्रा सडक, गल्ली, चोक, बजारहरु यसैगरी हाम्रो सभ्यताको खिल्ली उड्ने गरी यी प्लास्टिक जन्य फोहोरहरु सजिने छन् ।

 हामी आम नागरिकहरु यस प्रकारका प्लास्टिकजन्य पदार्थहरुको प्रयोग गर्दा यसबाट निस्कने प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा ध्यान दिन सकेनौ भने अबको केही वर्षमै शहर बजार हैन हामी पनि कुरुप बन्नेछौँ । तस्वीर: प्रभात सुवेदी/सास,बर्दिया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई