2026-06-16 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख महिना: सबैभन्दा बढी कामदार पठाउने म्यानपावरहरु कुन-कुन ? (विवरण सहित)

जेठ  २२, काठमाडौँ । कोरोना महामारीपछि वैदेशिक रोजगार क्षेत्र पुरानै लयमा फर्किएको छ । गत वैशाखमा ६०७ म्यानपावर कम्पनीबाट १७ हजार ४७८ जना नेपाली कामदार वैदेशिक रोजगार क्रममा बिभिन्न देशमा पुगेका छन् । वैशाख महिनामा वैदेशिक रोजगारमा जानेहरुमध्ये २ हजार ३४९ जना महिला र १५ हजार १२९ जना पुरुष रहेका छन् । 

गत वैशाखमा काठमाडौँ स्थित भिजन एण्ड भ्यालु ओभरसिज प्रालिले सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएको छ । यो म्यानपावरले २५ जना महिला र ३०८ जना पुरुष कामदार वैशाख महिनाभर वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट श्रम स्वीकृति लिएको पाइएको छ । त्यसै दोश्रो नम्बरमा ललितपुर स्थिति प्याराडाइज इन्टरनेशनल प्रालिले ३२७ जना कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति पाएको छ । यो म्यानपावरबाट वैशाखमा मात्र ६९ जना महिलाले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति पाएका छन् । त्यस्तै वैशाख महिनामा काठमाडौँ स्थित एसआरके नेपाल प्रालिले १०२ महिला सहित ३१० कामदार वैदेशिक रोजगारमा पठाउन सरकारबाट श्रम स्वीकृति लिएको पाइएको छ । 

वैशाख महिनामा धेरै कामदार पठाउने मुख्य ५० म्यानपावरहरुको विवरण तल हेर्नुहोस् । 


स्रोत: वैदेशिक रोजगार बिभाग 

तपाइँलाई थाहा छ ? वैदेशिक रोजगार एप डाउनलोड गरि वैदेशिक रोजगारको सबै जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल