2026-09-24 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार साउदी पठाएको रेकर्ड पाँच वर्षसम्म राख्न दूतावासको आग्रह

जेठ २६, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ । 

संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर शाखाका कर्मचारीले नेपाली व्यवसायीहरूलाई दुःख सास्ती दिने कुनै मनसाय नभए पनि भिसा स्ट्याम्पिङका लागि जाने म्यानपावर कम्पनीहरूले कामदारको विवरण साउदी अरबले तोके अनुसारको ढाँचामा नराख्ने गरेका कारणले समस्या हुने गरेको बताएका छन् ।

पूर्व अध्यक्ष कटुवालले व्यवसायीले कामदार पठाएको कम्तिमा पाँच वर्ष उक्त कामदारको विवरण जुनसुकै बेला दूतावासमा बुझाउन सक्ने गरी चुस्त दुरुस्त राख्नुपर्ने देखिएको बताए । म्यानपावर कम्पनीहरूले भिसा स्ट्याम्पिङ गर्दा रोजगारीमा जाने कामदारको राहदानी, मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट पेश गर्ने गरेका हुन्छन् । 

संघका संयोजक बिमल ढकाल, सदस्यद्वय पूर्व अध्यक्ष प्रेम कटुवाल र प्रज्ञान न्यौपानेले बुधबार दूतावासका कार्यवाहक राजदूत तथा कन्सुलर सेवाका कर्मचारीसँग साउदी भिसा स्ट्याम्पिङका समस्याबारे छलफल गरेका हुन् । हाल कायम ८ सय ६० म्यानपावर कम्पनीमध्ये करिब ६ सय म्यानपावर कम्पनीसँग साउदी दूतावासको परिचयपत्र ‘साउदी आईडी’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम