ललित बोहरा | भदौ २०, डडेल्धुरा | नेपालीहरुको महान चार्डपर्व दशै तिहार जस्ता ठुला चाडपर्वलाई मध्य नजर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भदौ २०, डडेल्धुरा | नेपालीहरुको महान चार्डपर्व दशै तिहार जस्ता ठुला चाडपर्वलाई मध्य नजर ग"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

डडेल्धुराको बागबजार क्षेत्रका पसलमा अनुगमन, मुल्य नाघेका अखाध्य समाग्री बरामद

२०७३, २० भाद्र सोमबार १४:४५

ललित बोहरा | भदौ २०, डडेल्धुरा | नेपालीहरुको महान चार्डपर्व दशै तिहार जस्ता ठुला चाडपर्वलाई मध्य नजर गर्दै डडेल्धुरा सदमुकाम बागबजार क्षेत्रका पसलहरुमा अनुगमन गरेको छ ।  जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला करुणाकर अबस्थीको नेतृत्वमा गरीएको अनुगमनमा पसलै पीछे धेरै फरक फरक मूल्य पाईएको छ । 

बजार क्षेत्रको सडकमा रहेको रंग बिक्री गर्ने भारतीय नागरीकले बिना बिल बिक्री बितरण गरेको ,केमीकल प्रयोग गरी रंग बनाउने,कोठामा बिभीन्न प्रकारका मकैको धुलो जस्तो देखीने समाग्री बरामद गरेको छ । यस्तै तरकारी पसलहरुले पनी मनपरी मुल्य लिएको पाईएको छ । तराकारी पसलहरु  जिल्ला कृषी कार्यालय डडेल्धुरा र उधोग वाणिज्य संघद्धारा निमार्ण भएको पसलहरुमा तराकारी पसल सञ्चालन गर्नु पर्नेमा तरकारी पसल सञ्चालकहरुले जोड दिएका छन् । अनुगमनमा रहेका सहायक प्रमुख अबस्थीले दशै भित्र तरकारी पसललाई ब्यबस्थापन गर्ने बताएका छन् । यस्तै अनुगमनका क्रममा पनेरु तराकारी पसल दार्ता नगरी सञ्चालनमा  रहेको र मुल्य नागेका टफी १६ पाकेट,बिस्कुट ३ पाकेट, मिटमासला ३२ पाकेट पाईएका छन् । मुल्य नागेका समाग्रीहरु भोली नष्ट गरीने सहायक प्रमुख जिल्ला अधीकारी अबस्थीले जनाएको छ । 

यस्तै श्रीगारका पसलहरुमा एउटै  प्रकारको समानमा २ हजार बारबर मुल्य पसलै पिछे फरक रहेको पाईएको छ । श्रीगारका सबै पसलहरुलाई मूल्य लिष्ट लगाएने पर्ने सहायक प्रमुख जिल्ला अधिकारी अबस्थीले निर्देशन दिएका छन् । बजार अनुगमन नगर्दा मुल्य बृद्धी भने समाचार प्रकाशन भएपछि बजार अनुगमन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी