२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङ नीलकण्ठद्वारा एक अर्ब २२ करोड ९१ लख बजेट विनियोजन

२०७९, १० असार शुक्रबार ०८:३९

असार १०, धादिङ  | धादिङको नीलकण्ठ नगरपालिकाको  दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । 

नगरसभाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।


कृषि तथा पर्यटन प्रवर्द्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ । जसअन्तर्गत स्वास्थ्यमा ७ करोड ४६ लाख, शिक्षामा ३९ करोड ४३ लाख, युवा तथा खेलकुदमा २५ लाख बजेट विनियोजन गरिएको छ । 

पूर्वाधार विकासअन्तर्गत आगामी पाँच वर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । सडक, पुल, भवन, सिंचाइका लागि २७ करोड ६४ लाख, कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन २ करोड १५ लाख विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने