प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको"/>
2026-09-01 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महँङ्गी अनुसारको सेवा सुविधा भएन्ः जिल्ला न्यायधिश

 प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको आशनबाट  बोल्दै मरासीनीले भने–स्थापना सरकारले तलव भत्ता वृद्धि गरे पनि अहिलेको महँङ्गी अनुसारको सुविधा दिन सकेको छैन् , यस प्रति पनि सोचिन जरुरी छ ।

   जिल्ला न्यायधिश मरासीनीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो हकहितको मात्रै कुरा नगरेर आफ्नो कर्तव्य परायणतालाई कहिल्लै भुल्न नहुने कुरामा  जोड दिएका थिए । कार्यक्रममा विशेष अतिथी स्थानि विकास अधिकारी डिलाराम पन्थीले अव बन्ने स्थानिय निकायमा कर्मचारीको संरचनाका वारेमा कार्यपत्र पस्तुत गरेका थिए ।

  स्थानिय विकास अधिकारीको कार्यपत्रको प्रमुख कोष नियन्त्रक शशीराम खातीले टिप्पणी गरेका थिए । सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की लगायतका राजनैतिक दलका नेताहरुको सहभागीता थियो ।

‘सेवामैत्री र जवाफदेही प्रशासन , संघियतामा सुशान ’भन्ने मुलनाराका साथ आयोजित कार्यक्रममा स्थानिय निकाय कर्मचारी संघका अध्यक्ष शंकरप्रसाद गौतम , शैक्षिक संस्थाहरुको तर्फबाट क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल, नागरिक समाजको तर्फबाट अध्यक्ष पदम पाण्डे, नेपाल पत्रकार महासंघबाट सचिव तारा भुसाल , आधिकारीक टे«ड युनियनका अध्यक्ष जयश्वर पन्थी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

 निजामती सेवा दिवस मुल समारोह समितिले सेवा निवृत्त जेष्ठ कर्मचारी तम्घासका ८८ वर्षिय केशरबहादुर थापा र  सेवारत सवै भन्दा कान्छा कर्मचारी तम्घास सिमलटारी प्युठान सडक आयोजनाका सव ईन्जिनियर दिनेश राज ओझालाई सम्मान गरेको थियो ।

 त्यस्तै दिवसको अघिल्लो दिन व्याडमिण्टन र  हाँजिरी जवाफ प्रतियोगितामा प्रथम , दृतिय,  तृतिय र सन्तवान हुने कर्मचारी र कायार्यलयहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

 भव्य समारोहका विच आयोजित कार्यक्रमका सहभागी अतिथीहरुलाई  सम्मान प्रकट गर्दै मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले  कर्मचारीहरु जनताको साशक नभई सेव बन्नु पर्ने कुरामा आफुहरु दत्तचित्त रहेको बताएका थिए ।

उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीको स्वागत मन्तव्य र प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली