भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौड"/>
२०८३, १६ जेष्ठ शनिबार
कास्की - KSK

अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति, सडक अबरुद्ध

२०७३, २३ भाद्र बिहीबार ०७:०६

भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौडेल, डिल बहादुर श्रेष्ठ, रामचन्द्र पौडेलको घर जोखिममा परेको हो ।

यस्तै चुरुङ्गा ५ मा विष्णु भुजेल, दिलबहादुर, दिवाकर बास्तोलाको घर जोखीममा परेको स्थानिय बिकास गौतमले  जानकारी दिए । पहिरोले एक  राइसमिलमा पनि क्षति पुगेको छ । वर्षका कारण लामाचौरको भुनपरेमा रहेका एल एञ्जल बोर्डीङ स्कुल पनि जोखिममा रहेको छ । माथिबाट आएको पहरोले  स्कुलको केहि भाग पुरिएको छ ।

यस्तै सार्दीखोला खारापानी जाने सडक पनि अवरुद्ध भएको जनाइएको छ । जोखिममा परेका घरका परिवारहरु छिमेकीको घरमा बसीरहेका छन् । सडक अबरुद्ध भएपछि यात्रुहरु समस्यामा परेको स्थानिय चिरन्जिबि आचार्यले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी