प्रेम सुनारभदौ २७, गुल्मी ।  अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनारभदौ २७, गुल्मी ।  अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल"/>

2026-09-01 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अब ‘एक्सचेञ्ज्’ जरुरी छ


प्रेम सुनारभदौ २७, गुल्मी ।  अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल नाराका साथ सदरमुकाम तम्घासमा सिमित अवधीका लागि  आफ्नो पुरानो वाईक संग नयाँ वाईक साट्न पाईने सुविधा प्राप्त भएको छ । 

तम्घासमा रहेको सगरमाथ अटो मोवाईल्स  .( वजाज शोरुम ) मा   जुन सुकै कम्पनीका पुराना मोटर साईकल संग वजाजको  कम्पनीका नयाँ नयाँ मोडलका मोटरसाईकल साट्न पाईने शोरुमका प्रोपराईटर नारायण जि.सीले जानकारी दिए ।

विजय दशमी तथा  शुभ दिपावलीको अवसरमा  ग्राहक महानुभावलाई उक्त सुविधा उपलव्ध गराईएको उनले बताए ।   तर साट्नका लागि  निश्चित मिति तय गरिएको छ । शो रुम प्रशासनले दिएको जानकारी अनुसार भदौं २९ ,३०  र ३१  गते साँझ सम्म पुराना मोटर साईकल संग नयाँ मोटरसाईकल साट्न पाईने छ । 

जिसीले दिएको जानकारी अनुसार मोटरसाईकल साटही गर्दा फाईनान्सको सुविधा , पुरानो मोटरसाईकलको उचित मुल्याङ्गन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली