१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)

५ आश्विन २०७९, बुधबार ११:११

असोज ५, काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले बिभिन्न १८ देशको लागि श्रम स्वीकृति लिएको पाइएको छ । 

बिभागको विवरण अनुसार भदौमा सबैभन्दा बढी मलेसिया रोजगारमा गएको पाइएको छ । मलेसियाको लागि मात्र ३३ हजार तीन जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

बिभागद्वारा सार्वजनिक भदौ महिनाभरको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावरमा वाइड स्पेस इन्टरनेशनल रहेको छ । यो म्यानपावरले महिनाभर ७६० पुरुष र १५ जना महिलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ । त्यस्तै दोश्रो नम्वरमा द रिभर ओभरसिज प्रालिले ६८८ पुरुष र एक जना महिला कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ । 

थप विवरण तालिकामा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट