प्रभात सुवेदी । भदाै २८, बर्दिया । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदाै २८, बर्दिया ।
2026-09-18 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वित्तीय संस्था स्थापना गरिने : प्रारम्भिक छलफल शुरु

प्रभात सुवेदी । भदाै २८, बर्दिया । १० जिल्लालाई कार्यक्षेत्र बनाउनेगरी समावेशी लघुवित्त वित्तीय संस्था स्थापना गर्नका लागि आज जिल्ला सदरमुकाम गुलरियामा वृहद् छलफलको आयोजना गरिएको छ । 
दाङ, बाँके, सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ र डडेल्धुरा जिल्लामा कार्यक्षेत्र रहने गरी समावेशी लघुवित्त वित्तीय संस्था स्थापनाका लागि सदरमुकाममा आयोजित कार्यक्रममा बर्दिया जिल्लाबाट यसको प्रकृया र अन्य विषयहरु संयोजनका लागि केन्द्रिय स्टेरिङ कमिटीमा अर्जुन सुवेदीलाई थप गर्ने प्रस्ताव  गरको छ । कार्यक्रममा संस्था गठनको उदेश्य, सेयर लगानी, कार्यक्षेत्र, सेयर सदस्य बन्न आबश्यक प्रकृया, हालसम्म संस्था गठनमा भएको प्रगतिका सम्बन्धमा समिक्षा गरिएको थियो ।
यसैगरी बाँके जिल्लालाई लक्षित गरी आजै नेपालगञ्जमा सम्पन्न छलफल कार्यक्रमले मित्रलाल शर्मालाई बाँके जिल्लाको समन्वयको जिम्मेवारीमा राखेको छ । यसैगरी भोली नै बाँकेको कोहलपुर र बर्दियाको भुरीगाउँमा भोलि बृहद् छलफलको आयोजना गरिने अर्जुन सुवेदीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई