बैतडीको पवित्र धार्मिक स्थल ग्वाल्लेक धाम जिल्लाको दुर्गास्थान र देहिमाण्डौँ गाविसको सिमानामा पर्दछ ।