कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा "/>

2026-07-28 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अन्तत: रोक्कियो ठेक्का प्रकिया, पोखरेली खुसी

कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा ठेक्का प्रकृया बिरुद्ध परेको रिट निवेदन माथी न्यायधिस  सत्यरान गुरुङ्ग र भिम कुमार ओझाको संयुक्त इजलासले उत्प्रेरणाको आदेशद्धारा  ठेक्का प्रकृया बदर गरि परमादेश समेत जारी  गरेको छ । अधिवक्ता सुनिल गौतम ले असार मा जिविस कास्की ,खानेपानी संस्थान र पोखरा उपमहानगर पालिका लाइ विपक्षी बनाइ रिट निबेदन दायर गरेका थिए ।उक्त रिटमाथी अधिवक्ता  सुनिल गौतम मेघमणि पौडेल , जनकल्याण पराजुली र शुकदेव गौतमले बहस गरेका थिए । आदेश  सगै अब मुहान मा कुनै पनि तवरमा ढुंगा गिटी र बालुवा उत्खनन गर्न नपाइने भएकाृ छ ।

पोखरेलिको खानेपानीको प्रमुख स्रोत रहेको मर्दि खोलामा प्रदुषण बढ्दा पोखरेली ले शुद्ध खानेपानी खान पाएका छैनन् ।  ठेक्का प्रकृया खारेजी सँगै  पोखरेली हरुमा खुसी छाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ