2026-09-24 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिसिसि देशका भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने

कात्तिक २२, काठमाडौँ । जिसिसि देशहरुको भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने भएको छ । ओमानको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत साता राहदानी तथा भिसा सम्बन्धी महानिर्देशकको कार्यालयलाई उद्धृत गर्दै GCC भिसा वाहक विदेशी नागरिकहरूलाई ओमान प्रवेशका लागि अनअराइभल भिसा प्राप्त हुने जनाएको हो । 

साथै GCC मुलुकमा जुनसुकै पेशा/व्यवसाय/रोजगार गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त गर्ने र यसका लागि उनीहरूले तोकिएको शुल्क बुझाउनु पर्ने जानकारी ओमान स्थी नेपाली दुतावासले जानकारी दिएको छ । 

कुनै पनि विदेशी नागरिकसँग निज कार्यरत GCC मुलुकको कम्तिमा तीन महिना अवधिको मान्य भिसा भएमा मात्र माथि उल्लेखित प्रावधानहरू लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई