भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
    "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
    "/>
2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मैत्रीपूर्ण फुटबल प्रतियोगिता

भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
    खेलमा जेसिजले ७ का विरुद्ध १ गोलले विजय भएको थियो । जेसिजबाट अच्यूत पौडेल, अशोक गूरुङ र रुपलाल पुनले समान २÷२ गोल गरे भने अर्जुन चापागाईले १ गोल गरे । उवासंघको तर्फबाट अनिश पुनले पेनाल्टीमार्फत १ गोल गरेको कार्यक्रम संयोजक गणेश पौडेलले  जानकारी दिए । उक्त प्रतियोगिता शसस्त्र प्रहरी बल चण्डिका गणमा भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज स्लो बाइक रेस प्रतियोगिता हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो