2026-09-18 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लघु उद्यमी सङ्घमा थापा

भदौ ३०, नुवाकोट । जिल्ला लघु उद्यमी सङ्घ नुवाकोटको १२ औँ साधारणसभा तथा चौथो अधिवेशनबाट गीता थापा अध्यक्षमा चयन हुनु भएको छ । 

सदरमुकाम विदुरमा बुधबार भएको अधिवेशनले सङ्घका उपाध्यक्षमा ठाकुर भण्डारी, सचिवमा हरेराम लामिछाने, सहसचिवमा छिरिङ तामाङ, कोषाध्यक्षमा चन्द्रमान तामाङ तथा सदस्यमा रामचन्द्र न्यौपाने, देउती खड्का, सन्जु राई, सूर्य तामाङ र प्रमिला थापा चयन गरेको छ । 

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लघु उद्यमी महासङ्घका निवर्तमान अध्यक्ष केशा परियालले जिल्लामा भएका लघु उद्यमी सङ्घले जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म लघु उद्यमीको संस्थागत र व्यक्तिगत विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई