भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते "/>
२३ मंसिर २०८२, सोमबार
अर्थ/विकास

उद्योग वाणिज्य संघ डडेल्धुरा सुदुरपश्चिमाञ्चल महोत्सवको तयारीमा

३० भाद्र २०७३, बिहीबार १२:४४

भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते देखि मंसिर ६ गते सम्म सुदुरपश्चिमाञ्चल क्षेत्रिय महोत्सव २०७३ को आयोजना गरिने भएको छ । 

उद्योग वबणिज्य संघ डडेल्धुराको आयोजनामा सञ्चालन हुने महोत्सवमा लघु उद्यम कृषि पर्यटन जडिबुटि जलबिद्युत व्यापार तथा सांस्कृतिक प्रदशर्नी गरिने जनाईएको छ । बिहिबार संञ्चारकर्मि संग गरिएको अन्तरक्रियामा उद्योग वाणिज्य संघ डडेल्धुराका महा–सचिव दिजराज भट्टले सुदुरपश्चिम क्षेत्रको समग्र विकासका लागी महोत्सवको आयोजना गरिन लागेको बताएका छन । 

११ दिन सम्म सञ्चालन गरिने महोत्सवमा स्थानिय स्तरमा उत्पादित चिज वस्तुलाई बिशेष महत्व दिनुका साथ साथै राष्ट्रिय कलाकारहरुको बृहत सास्कृतिक कायक्रम रहने महा सचिव भट्टले बताएका थिए । महोत्सवमा अनुमानित ३५ लाख बराबरको आय व्यय हुने महासचिव भट्टले सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो