प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।


विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।


विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज "/>
2026-06-16 11:31 PM
बर्दिया - BRD

जङ्गली हात्तीको आक्रमणबाट विद्यार्थीको मृत्यु

2016-09-15

प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।
विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज एक विद्यार्थीको मृत्यु भएको छ ।
त्रिभुवन उच्च मा.वि.  सुर्यपटुवा –४,  टडुँवाको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय युवराज चौधरीलाई विद्यालयबाट पत्थरबोझी घरतर्फ साइकलमा फर्किँदै गरेको अवस्थामा  हात्तीले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो । उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पताल पुर्याइएकोमा उपचार सफल हुन नसकेकोमा इमरर्जन्सी वार्डमा नै डाक्टरहरुले मृत घोषित गरेको बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराका प्रमुख संरक्षण अधिकृत  रमेश थापाले बताउनुभयो ।
 

शबलाई पोस्टमार्टमका लागि कोहलपुर मेडिकल कलेजमा नै राखिएको निकुञ्कुजका प्रमुख संरक्षण अधिकृत  रमेश थापाले  थापाले बताउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ