2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन हुने

पुस १२, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले युवाहरूका लागि सो कक्षा निःशुल्क सञ्चालन गर्ने भएको हो।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले आजबाट फारम भर्न सुरु भएको जानकारी गराए। उनले मंसिर १७ गतेसम्म फारम भर्न पाउने जनाएका छ। 

सूचनामा वार्षिक बजेट तथा कार्यक्रमअनुसार नगरपालिकामा स्थायी बसोबास गर्ने लोकसेवा तयारी कक्षा लिन इच्छुक युवा युवतीलाई सहयोग गर्ने उद्देश्यले निः शुल्क लोकसेवा तयारी कक्षाको संचालन गर्न लागेको उनले भनाइ छ। 

साथै उनले नगरपालिको १० वटै वडामा नै कक्षा सञ्चालन गर्ने बताए। त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, कक्षा १२ उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिस जरुरी रहेको नगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले