असोज २ । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार (आज) ओजोन डान्सबारमा  गर्ने भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २ । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार (आज) ओजोन डान्सबारमा  गर्ने भएक"/>

2026-07-28 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एचआईभी. संक्रमित र बालबालिकाको शिक्षाको लागि सन्डेज फन डान्स पार्टि हुँदै

असोज २ । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार (आज) ओजोन डान्सबारमा  गर्ने भएको छ । 

सन्डेज फन डान्स पार्टीबाट उठेको रकम अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको र विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको यात्राको लागि सहयोग गर्ने एकेडेमिका सदस्य सेलिन प्रबिनले बताउनु भयो । 

उक्त सन्डेज फन डान्स पार्टिको मुख्य प्रायोजक जुगल इन्टरनेशनल ओभरशिज र अन्य सहयोगीहरु वेलकम बुटिक, नगेन आर्ट ग्यालरी, तिर मैन लिाई, जनएकता बचत तथा ऋण सहकारी संस्था लि., ए.बि.सी. मार्ट, डी एण्ड डी डान्सबार एण्ड रेष्टुरेण्ट, उत्तम खाजा घर, ए. टी. जिम, लोयल हार्ट लगाएत ब्यक्तिहरु रहेको एकेडेमिका सदस्य बिनु गुरुङ्गले बताउनुभयो । 

मिडिया पार्टनरमा रेडियो जननी र नगेनन्यूज डट कम रहेको जानकारी एकेडेमिका सदस्य सिम्रन राईले दिनुभयो । 

सुर्योदय डान्स एकेडेमिले बिगतमा पनि भुकम्प पिडित र सडक बालबालिकाको लागि न्यानो कपडा, मृगौला रोगीलाई सहयोग, रक्तदान जस्ता विभिन्न काम गरेको जानकारी एकेडेमिका सदस्य आनिया तामाङ्गले दिनुभयो । उक्त डान्सपार्टी साझ ६ बजेबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ