३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको खुलाशा, लगत्तै म्यानपावको वेबसाइट बन्द !

३ माघ २०७९, मंगलवार १५:५८

माघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । मन्त्री अर्यालले म्यानपावर कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजाने काम गरेको पाइएको छ ।

माथिको तश्वीर: वेबसाइट बन्द हुनुअघि म्यानपावरको वेबसाइटबाट प्राप्त स्क्रिनसट हो । म्यानपावरको टिमको साथमा मन्त्री अर्याल सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का एक जना नेता (बसेकाहरु मध्ये बीचमा) पनि छन् ।

समानुपातिक पद्धतिबाट सांसद् अर्याल जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक समेत रहेका छन् ।


रास्वपाले गरेको निर्णयकै आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरेर र मंगलबार पद तथा गोपनीयताको शपथ समेत दिलाईसकिएको छ । अर्याल नयाँ बानेश्वरस्थित श्रृष्टि ओभरसिज इम्प्लाेयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको म्यानपावरको वेबसाइटमा उल्लेख छ । ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ ।

समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेवसाइट समेत बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी