१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

साहित्य

शिवा साहित्यिक साँस्कृतिक महोत्सव सम्पन्न

२७ माघ २०७९, शुक्रबार १५:०६

कमल घिमिरे । माघ २७ । पाँचथर, पाँचथरको फिदिममा प्रथम शिवा साहित्यिक तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । 

फिदिम नगरपालिका – ६ शिवामा गत २३ गते बाट सञ्चालन भइरहेको अर्थे मेलामा प्रथम शिवा साहित्यिक महोत्सवको आयोजना गरिएको हो ।  

महोत्सवमा विभिन्न जातजातिका समुहले आफ्नो सँस्कृति झल्कने गायन तथा नृत्य प्रस्तुत गरेका थिए । लिम्बु समुदायले पालम हाक्पारे केलाङ , मगर समुदायले हुर्रा र कौडा, राई समुदायले सकेला नृत्य प्रस्तुत गरे । महोसत्वमा खुल्ला कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । कविता प्रतियोगितामा जीवन गौतम प्रथम , प्रेम नेपाल द्वितिय र कमल घिमिरे तृतिय भएका थिए । 

कार्यक्रममा भाषा ,सहित्य तथा साँस्कृतिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी