२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्वास्थ्य चौकीका लागि जग्गा प्रदान

२०७३, ४ आश्विन मंगलवार ०९:५९

असोज ४, गुल्मी । गुल्मीका एक व्यक्तिले स्वास्थ्य चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्नुभएको छ । 

जिल्लाको जैसिथोकस्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि समाजसेवी एवम् नेपाली काँग्रेस, गुल्मीका जिल्ला कार्यसमितिका सदस्य गोपाल थापामगरले रु १२ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निःशुल्क रुपमा स्वास्थ्य चौकीलाई प्रदान गर्नुभएको छ । 

थापाले सोमबार एक कार्यक्रमबीच सो जग्गा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेललाई प्रदान गर्नुभएको छ । स्वास्थ्यको पहुँच सर्वसाधारण नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य चौकीलाई जग्गा प्रदान गरेको जग्गादाता थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै