विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्"/>

2026-10-14 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्रियाशिल महिला पत्रकार अछामको पहिलो सन्डे क्लब कार्यक्रम सम्पन्न

विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतीथीको आसनबाट बोल्दै अछामका जिल्ला न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले कोही पनि व्यक्तिले अधीकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने बताउनु भएको छ । 

नयाँ संविधानमा महीलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएपनि अधीकार प्राप्त गर्ने व्यक्तीले कर्तव्य पुरा गर्न तर्फ ध्यान नदीदा नीती नीयम कार्यान्वयनमा समस्या भईरहेको बताउनुभयो । 

यस्तै समान व्यवहार र सहभागीताका लागि कानुन भएर मात्र प्रर्याप्त नहुने भन्दै उहाँले शिक्षा, संस्कार र व्यक्ति स्वयमको आनीवानीमा समेत परीवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतीथी नीमीत्त प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले अछाम जिल्लामा महिलाका समस्या र चुनौती धेरै भएपनि पछिल्लो समय समान सहभागीताको राम्रो प्रयास भईरहेको बताउनुभयो । साथै जिल्लाका संचारमाध्यममा पत्रकार महिलाहरुको उपस्थिती र सक्रियता लैंगिक समानताको बलीयो उदाहरण भएको बताउनुभयो ।

डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, महीला तथा बालबालीका कार्यालयका महीला विकास अधीकृत भगवती अर्याल, अन्र्तपार्टी महिला सञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, दलीत महीला संघ अछामका अध्यक्ष लक्ष्मी सोब लगायतले बोल्नु भएको थीयो । शाखाका कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विधुत्मा रैकाले गर्नु भएको थीयो । 

यसैबिच डब्लुडब्लुजे अछामले महीलाका विविध सवालहरुमाथीको छलफल अन्र्तगत असोज र कात्तीक दुई महिनासम्म आठ वटा सण्डे क्लबको आयोजना गर्ने भएको छ । आज मंगलसेनमा बसेको संगठनको बैठकले यस्तो नीर्णय गरेको हो । 

सोही नीर्णय अनुसार आज पहिलो सण्डेक्लब अन्र्तगत जिल्लामा लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम सम्पन्न गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश