सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रेस चौतारीको बक्तब्यबाजी लोकतन्त्रको मर्ममाथि प्रहार

२०७३, २२ फाल्गुन आईतवार १२:१०

सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल्ला शाखा बर्दियाले अलग–अलग प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनयराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही साथीहरुले यसरी बक्तब्यबाजी गर्नु भ्रमपूर्ण रहेको र यसले लोकतन्त्रको मर्ममाथि नै प्रहार गरिएको कुरा उल्लेख गरिएको छ । अध्यक्ष मीनराज शर्माले महासंघलाई तिर्नुपर्ने रकम तिर्न नसकेकोले अधिवेशन हलमा उपस्थित हुन नसकेको बक्तब्यबाजी गर्ने साथीहरुलाई थाहा हुँदाहुँदै पनि सबै कुरा कपोलकल्पित भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै अधिवेशनमा गणपूरक संख्या भन्दा पनि बढी साधारण सदस्यहरुको उपस्थिति भएको, शाखामा पुराना तथा नयाँ सदस्यहरुको लिस्ट आइपुगेको र केन्द्रिय अध्यक्षले हस्ताक्षर गरेर अधिवेशन सम्पन्न गर्न प्रतिनिधी पठाउनुभएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा अधिवेशनका निर्वाचन समितिका संयोजक पनि नियोजित रुपमा अनुपस्थित हुनु र नागरिक समाजका संयोजक भनेर चिनाउन चाहने वहाँ अमुक पार्टीको निर्देशित व्यक्ति भएकोले वहाँकै निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले पूर्वाग्रही ढंगले बक्तब्यबाजी गरेर हिड्नु भन्दा एकताबद्ध भएर महासंघलाई सशक्त बनाउन एकजुट हुन विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ । 

यसैगरी प्रेस सेन्टर नेपाल बर्दिया शाखाका अध्यक्ष मेनका चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि प्रेस चौतारी नेपाल बर्दिया शाखाद्वारा निकालिएको विज्ञप्तिप्रति संगठनको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष आफैले आव्हान गरेको अधिवेशनमा आफै उपस्थित नहुनु चरम गैर जिम्मेवारी कार्य भएको उल्लेख छ । साथै फागुन २० मा भएको अधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ त्यसैले पूर्वाग्रही ढंगबाट बक्तब्यबाजी गर्दै हिड्नु भन्दा पनि एकतावद्ध भएर महासंघलाई सशक्त बनाउन आग्रह गरिएको छ । 















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट