सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले "/>
२०८३, ३ जेष्ठ आईतवार
बझाङ्ग - BJN

आफ्नो संस्कृती जोगाउदै बझाङका वादी समुदाय

२०७३, १ भाद्र बुधबार १२:५७

सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले बुधबार  स्थानिय भोडे संक्रान्ती अर्थात ओल्के तिहार मनाए । 

महिला वालबालीकाहरु चिटिक्क परेका थिएभने पुरुषहरुले टाउकोमा गिठा पातीका लहरा बाँधेका र सिस्नाको घोडा बनाएर बजारमा रमाइलो गरे । परम्परागत देखी भाडेसंक्रान्ती मनाउदै आएका बादी समुदायहरुले यसवर्षपनि आफ्नो लोक संस्कृतीलाई जोगाउने काम गरे । 

राजा रजौटाका पालामा राजाको दरवारमा गएर भाडेसंक्रान्ती मनाउने वादी समुदायहरु राजा रजौटाको शासन हराउदै गएपछि हाल जिल्ला प्रशासन कार्यालयमा गएर मनाउने गर्दछन् । विभिन्न परम्परागत गित गाँउदै हास्यव्यड्गे रुपमा निष्केका वादीहरुले जिल्ला प्रशासनको प्राड्गडमा घोडाखेल देखाउदै गित गाँउदै , ओलक हालेर मनाए । चैनपुरका वादी जस्तै आज थलारा खोलीमा रहेका वादीहरुले पनि पुरानो थलारी राजाको कोटमा गएर भाडेसंक्तान्ती मनाएका छन् । 

वादी समुदायका धर्मवादीले वादीहरुको भाडेसंक्तान्ती पर्व आफुहरुका लागी दशै तिहार भन्दा महत्वपुर्ण भएको वताए । उनले भाडेसन्क्रान्तीमा नौलो कपडा हाल्ने मिटा खानेकुरा खाने र खास्यखेल देखाउने रहेको जानकारी दिए । जात्रा मनाउदाँ उनिहरुले जिल्ला सरकारी कार्यालय र साहु महार्जनहरु लाई ओलक हालेर भद्रोको महिना वाट गाँउ गाँउमा खाद्यन्न माग्ने सुरु गर्दछन् । 

वादीहरुको यो लोक संकृती राम्रो भएके तर उनिहरुकै कारणले यसको महत्व घट्दै गएको चैनपुरका विकास सिंहले वताए । वादीहरुले प्रशासनमा जात्रा देखाउदाँ प्रमुख जिल्ला अधिकारीसहित अन्य कर्मचारीहरुले उनिहरुको जात्रा लाई हेरेर दक्ष्निा दिने प्रचलन अझै छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट