२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

समयमा पानि नपर्दा मुगु जिल्लामा ३० प्रतिशतमात्र रोपाई सम्पन्न

२०७६, १८ असार बुधबार ०६:४६

दान बहादुर बुढा |  असार १७,  मुगु | हिमाली जिल्ला मुगुमा यो बर्ष असार सकिन लाग्दा पनि पानि नपर्दा जम्मा  ३०  प्रतिशत मात्र धान रोपाई सकिएको छ ।

जिल्ला भरीको कुल क्षेत्रफल ३ लाख दश हजार तिन सय दश हेक्टर मध्य कुल खेति योग्य जमिन १९ हजार तिन सय चालिस हेक्टर रहेको छ  त्यस मध्य खेती गरीने जमिन  अठार हजार चार सय एकाईस हेक्टर मध्य धान उत्पादन गरीने एक हजार आठ सय पचहत्तर क्षेत्रफलमा धान लगाईने गरिएको छ । जस अनुसार मुगु जिल्लामा हाल सम्म तिस प्रतिशत धान रोपाई भई रहेको कृषिज्ञान केन्द्र र  मुगुका निमित्त कार्यालय प्रमुख सुखीराम नेपालिले बताएका छन ।

यो बर्ष समयमा आकास बाट पानि नपर्नु ,जलवायू परिवतनको कारण ,वनजंगल फडानि हुदै जानुले आकाशबाट समयमा पनि नपर्दा जिल्ला भरिको ७०  प्रतिशत धान रोप्न बाकी रहेको र जिल्ला भरी खेति गर्ने जमिनमा सिचाई गर्ने ठाँउ नभएको आकासे पानिको भरमा खेति गर्ने धान लगाउर्ने मुगु जिल्ला भएको हुदा  यो बर्ष आज सम्म पानि नपर्दा कृषकहरुलाई निकै गारो भएको सम्र्पक ज्ञान केन्द्रका प्रमुख नेपालिले बताएका छन ।

गर्त बर्षमा असारको एक ,दुई गते तिर आकास बाट पानि आउदा समयमा धान ,कोदो पाखामा  लगाई सकेको हुन्थ्यो यो बर्ष असारको महिना जान लाग्दा पनि आकास बाट पानि नआउदा लगाएको धान,कोदोको बिउ पनि सुक्न लागी सकेको छ । गोरु जोत्दा जमिनमा पुरै सुख्खा माटो आउछ कसरी यो बर्ष खेति गर्ने भन्दै निकै निराशा भएको छायानाथ रारा नगरपालिका वडा नमबर ५ कार्कीबाडा गाँउका कृषक अजय नेपालिले बताएका छन ।  

बिगत बाट मुगु जिल्लामा बिशेष  गरी कालिमार्सि ,चन्दनाथ एक,छुमचौर,लोक्कल रातो, बिकासी सेतो धान रोप्दौ आए पनि यो बर्ष लामो खडेरीको कारण बेनामा लगाएको धानको बिउ सुक्ने भए पछि मुगुका कृषकहरु निकै चिन्तामा रहेका छन । 

मुगुमा खडेरी हुदा कृषकको धानको बिउ बेनाबाट किराले नष्ट बनायो भोक मरी हुने चिन्ता  

 कहिले आदीहुरी, असिना,भोकमरी, बाढी पहिरो, खडेरीको चपेटामा परेका मुगाली बासीहरु  यो बर्षमा पनि असार सत्र गते हुदा पनि आकास बाट पानि नपर्दा मुगु जिल्लामा रहेको कृषकहरुले लगाएको धान कोदो,पाखामा लगाउर्ने धानको बेनामा लाई खुम्रो,गोवारो नामक किराले नष्ट पारे पछि मुगुका कृषकहरु आउदो बर्षमा भोकमरी हुने होकी भन्ने चिन्तामा रहेका छन । 

यो बर्षको खडेरीले गर्दा किरा लागेर धान कोदो लगाएत अन्य अन्न बाली खाई नष्ट गरी सकेको छ । लगाएको धान र अन्य बाली पनि सुकी सकेको छ । सरोकार वाला निकाय कृषि ज्ञान केन्द्र नगरपालिकाबाट कुनै पनि औषधी बिउ बिजन समेत नदीएको र भए पनि हुने खाने लाई मात्र लिएको छायानाथ रारा नगरपालिका बडा नम्बर ४ की कृषक रिउदेबी रावलले बताइकी छन ।  

यो बर्षको खडेरीले धान,कोदो लगाएत अन्य तरकारी बन्दा काउलि,प्याज,टमाट,मुला लगाएत सबै तरकारीका किरा लागेको छ । किरालागेको तरकारी बजारमा बिक्री गर्न लिए पनि बिक्री नहुने भएको छ  | हरेक कुराले समयमा आकास बाट पानि नआउदा ठूलो समस्या हुने छायानाथ रारा नगरपालिका बडा नम्बर ४ बस्ने तरकारी कृषक जकमाया भामले बताएकी छन ।  

खेत गरा बारी खेडेरीले बाजा भई सकेका छन ,यो बर्ष भोक मरी हुने भएईगो भएको कोदो धान ,लगाएत अन्य अन्न बालीमा समेत किरा लाग्दा यो बर्ष निकै दुख हुर्ने संकेत भएको छायानथा रारा नगरपालिका ५का कृषक राति कार्कीले बताएकी छन ।  

कृषकको असारमा मानु लगाएर मुरी उत्पादन गर्ने समयमा किराले सबै धान कोदा लगाएत अन्य अन्न बाली नष्ट पारी दिदा सरोकार वाला निकाय कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक मुगु र छायानाथ नगरपालिका बेखपरे जस्ता भएका छन । 

हिजो आज कृषकको खेत बारीमा लगाएको बिउको बेना नष्ट गर्ने खुम्रँो,गोवारा किरा भएको हो । यसलाई नष्ट पानको लागी खेत बारीमा टन्न पानि खाख्र्ने पानि मार्थि किरा तैरीन्छ झाडुलगाएर नष्ट गर्न सकीने र यो किरा रातिमा जमिन मुनि बस्ने र दिनमा खेत बारीमा आउर्ने निकै हैरान बनाएको छ |  हरीयो कमोलो,राम्रो भाग खाने खैरने निलो रङो हुनछन । 

बिउ राख्दा कोलोरो नामक औषधी प्रति केजी दश प्रतिशत मिलाएर प्रयोग गरीदिएको भए यो किरा नलाग्र्ने देखीन्थो , अर्को यो बर्ष भएको खडेरी आकास बाट पानि वपर्दा यो खुम्रो,गोवारो किरा उत्पादन भएको कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक मुगु कार्यालयका निमित्त प्रमुख सुकीराम नेपालीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह