हिउँ परेपछिको त्यो चन्द्रागिरि आहा !
नारायण ढुङ्गाना | माघ १०, चन्द्रागिरि | उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो ।
नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर...