फागुन ४, एजेन्सी | युरोपमा हाल सियारा नामक आँधीबेहरीका कारण हवाई देखि लिएर सडक यातायातमा समेत समस्या आएको छ | उक्त आँधीबेहरीका कारण सयौं विमान र ट्रेनहरु अबरुद्ध भएका छन्...