बागलुङमा एक सय पाँच मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ? (सुचिसहित)
चैत ५, बागलुङ । स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय...