स्थानीय तह निर्वाचनमै उम्मेदवारले खर्चिए ५० अर्ब, प्रदेश र प्रतिनिधिसभामामा कति ?
मंसिर २, काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ ।
निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल...