प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, १७ वर्षीय बालिकाको रहस्यमय मृत्यु
माघ २, काठमाडौ । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै...