गीता कुँवर | वैशाख ८, अछाम (रासस) | “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।”“कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।” (अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने...