चारवर्षदेखि बाढि पीडितलाई सहयोग नहुँदा बाह्रैमास विपतको त्रासमा बस्दै स्थानीय
लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन...