दोश्रो पटक टुक्रिदै एनआरएनए, अब एमाले समर्थक छुट्टै एनआरएनए !
कतिक ४, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजन उन्मुख भएको छ । एनआरएनएको अनलाइन भोटिङ सिस्टम संकास्पद भएपछि बिबादित भएको अवस्थामा एमाले निकट बद्री केसी पक्षले एकपक्षीय कार्यसमितिको...