राजश्व चुहावट गरेको आरोपमा तीन वटा फार्मका सञ्चालक विरुद्ध मुद्दा
असार १८, काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई रु ४०...